FAQs Complain Problems

चालु आर्थीक बर्ष बजेट

कृषि, शिक्षा, उध्योग ब्याबशायमा उन्नती गौरीगँज बासीको समुन्नती भन्ने मुल नाराका साथ गौरीगँज गाउपालिकाको यो बर्षको गाउसभा सम्पन्न भएको छ ।   गाउसभाको  उदघाटन सत्रमा चालु आर्थीक बर्षका लागि गाउपालिकाको ५५ करोड १८ लाख बजेट सहितको प्रस्तावित निती तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।